Lesson : दिवस र नाराहरु
विश्व खाद्य दिवस २०२२
विश्व खाद्य दिवस २०२२ मनाइएको छ
- कहिले ? : २०२२ अक्टोबर १६
- हरेक बर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ
- २०२२ को नारा : Leave NO ONE behind
- सन् १९४५ अक्टोबर १६ मा Food and Agriculture Organisation (FAO) को स्थापना भएको दिनको सम्झनामा हरेक बर्षको अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ
- विश्व भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा रहेको छ