Lesson : राष्ट्रिय समसामयिक
नेपाल र भारत अन्तरदेशीय अनलाइन भुक्तानी सेवा सुरु
नेपाल र भारतबीच अन्तरदेशीय अनलाइन भुक्तानी सेवासुरु भएको छ
- कहिले ? : २०८० फागुन १६ (२०२४ फेब्रुअरी २८)
- नेपालको भुक्तानी सञ्चालक फोन–पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुसार सेवा सुरु भएको हो
- अहिलेलाई भारतीय पर्यटकले नेपालमा फोन–पेको क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन्
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४ दिने भारत भ्रमणका बेला २०८० जेठ १८ गते भुक्तानी प्रणाली सम्बन्धि सम्झौता भएको थियो