Lesson : राष्ट्रिय समसामयिक
नेपाल र किरिबाटि बीच कुटनीतिक सम्बन्ध स्थापना
नेपाल र किरिबाटि बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ
- कहिले ? : २०२४ जुलाई १७ (२०८१ श्रावण २)
- कतिऔं देश ? : १८३ औं
किरिबाटिको बारेमा जानकारी :
- भौगोलिक क्षेत्र : मध्य प्रशान्त महासागरको एक टापु देश (ओसेनिया)
- क्षेत्रफल : ८११.१९ बर्ग किमी
- जनसंख्या : १,२१,३८८ जना
- मुद्रा : अष्ट्रेलियन डलर
- राजधानी : तारावा
- राष्ट्रपति : तनेती मामउ
- संयुक्त राष्ट्रसंघको सदस्य : १४ सेप्टेम्बर १९९९
नेपाल संग कुटनीतिक सम्बन्ध स्थापना भएका पछिल्ला देशहरु :
- किरिबाटि : १८३ औं ( २०२४ जुलाई १७ )
- टोंगो : १८२ औं (२०२४ मार्च १ )
- मार्सल आइसल्याण्ड : १८१ औं (२०२३ जुन २३ )
- क्यामरुन : १८० औं (२०२३ जुन २२)
- नाउरु : १७९ औं (२०२३ मे ४)