Lesson : अन्तराष्ट्रिय समसामयिक
शक्तिशाली पासपोर्टको सूची २०२३ प्रकाशित ,नेपाल अन्तिमबाट छैठाैं
हेन्ले पासपोर्ट इन्डेक्स २०२३ प्रकाशित भएको छ
- कहिले ? : १८ जुलाइ २०२३
- नेपालको स्थान : ९९ औं
- यस अघि २०२३ को पहिलो त्रैमासिकको सुचिमा नेपाल १०३ औं स्थानमा रहेको थियो
- नेपाललाई विभिन्न ३८ देशले अनअराईभल भिसा दिन्छन
- शिर्ष स्थानमा सिंगापुर रहेको छ, जसलाई विश्वका १९२ देशले अनअराईभल भिसा दिन्छन
शिर्ष देश र अनअराईभल भिसा दिने देश संख्या
- १) सिंगापुर (१९२)
- २) जर्मनी , इटाली, स्पेन (१९०)
- ३) अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, जर्मनी, लक्जम्बर्ग, दक्षिणा काेरिया , स्वीडेन (१८९)
- ४) डेनमार्क, अायरल्याण्ड, नेदरल्याण्ड, बेलायत (१८८)
पुछारका देश र अनअराईभल भिसा दिने देश संख्या
- ९९) नेपाल, प्यालेस्टाइन (३८)
- १००) यमन, साेमालिया (३५)
- १०१) पाकिस्तान (३३)
- १०२) सिरिया (३०)
- १०३) इराक (२९)
- १०४) अफगानिस्तान (२७)