Lesson : दिवस र नाराहरु
सामाजिक सुरक्षा दिवस २०७९
पाँचौ सामाजिक सुरक्षा दिवस २०७९ मनाइएको छ
- कहिले ? : २०७९ मङ्सिर ११
- २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो ,
- २०७५ मङ्सिर ३ को मन्त्रिपरिषद बैठकले यो कार्यक्रम र दिवसको निर्णय गरेको थियो
- कार्यक्रमको नारा : असल श्रम सम्बन्धको आधार, सामाजिक सुरक्षा र रोजगार
- सोही दिनदेखि मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाइदै आइएको छ
- सामाजिक सुरक्षालाई सामाजिक सुरक्षा कोषले व्यवस्थापन गर्ने गर्दछ
- २०६७ चैत्र ६ गते सामाजिक सुरक्षा कोषको स्थापना भएको हो,
सामाजिक सुरक्षा कोषमा हाल योगदानको अवस्था (२०७९ मङ्सिर १० सम्म)
- कोषमा आवद्ध प्रतिष्ठान संख्या : १७,५०६
- कोषमा सुचिकृत योगदानकर्ता : ३,७५,९१४