Lesson : राष्ट्रिय समसामयिक
विविध : २०८० असार
- भानु पुरस्कार २०२३ : प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ
- स्विजरल्याण्डको Swiss Tourism Awards - 2023 अन्तर्गत डेस्टिनेसन अफ एक्सिलेन्स विधामा भरतपुर महानगरपालिकालाई पुरस्कृत गरिने भएको छ
- अन्तराष्ट्रिय गणित विश्व प्रतियोगिता २०२३ को उपाधि नेपालकी स्वीकृति आचार्यले जितेकी छिन
- सन् २०२३ जुलाई ३ (२०८० असार १८) गते विश्वको हालसम्मकै सबैभन्दा गर्मि दिनको रेकर्ड बनेको छ, उक्त दिन विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो
- भारतले १४ जुलाई २०२३ मा चन्द्रयान - ३ नामक यान चन्द्रमामा अवतरण गराउने उद्देश्य सहित अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ
- योगमाया नारी श्रष्टा सम्मान २०८० डा. अरुणा उप्रेतीलाई प्रदान गरिएको छ