Lesson : अन्तराष्ट्रिय समसामयिक
ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित
- निर्वाचित राष्ट्रपति : लुइस इनासियो लुला डा सिल्भा
- निर्वाचित मिति : ३१ अक्टोबर २०२२
- लुलाले प्राप्त गरेको मत : ५०.९%
- निकटतम प्रतिद्वन्दी : जायर बोल्सोनारो (वर्तमान राष्ट्रपति)
- सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल परेका थिए ।
- लुलाको कार्यकालमा ब्राजिलले तीव्र गतिमा आर्थिक वृद्धि गरेको थियो भने उनको समाजकल्याण सम्बन्धी योजनाको कारण दशौं लाख मानिसले गरिबीबाट छुटाकार पाइका थिए ।