Lesson : राष्ट्रिय समसामयिक
सत्ता गठबन्धन परिवर्तन संगै मन्त्रिपरिषद पुनर्गठन
सत्ता गठबन्धन परिवर्तन संगै मन्त्रिपरिषद पुनर्गठन भएको छ
- कहिले ? : २०८० फागुन २१
- प्रधानमन्त्रि पुष्प कमल दाहालले नेपाली कांग्रेस संगको सत्ता गठबन्धन तोडेर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ गठबन्धन निर्माण गरेका छन्
- नयाँ गठबन्धन निर्माण भए संगै ३ मन्त्रि सहितको मन्त्रिमण्डल गठन भएको छ
- नव नियुक्त मन्त्रिहरु :
- पदम गिरी (नेकपा एमाले)
- हितबहादुर तामाङ (नेकपा माओवादी केन्द्र)
- डोलप्रसाद अर्याल (राष्ट्रिय स्वतन्त्र पार्टी)
- २०७९ पुष १० गते नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल नियुक्त भएका थिए,