Lesson : दिवस र नाराहरु
विश्व खाद्य स्वच्छता दिवस : २०२४
विश्व खाद्य स्वच्छता दिवस : २०२४ मनाइएको छ
- कहिले ? : २०२४ जुन ७
- हरेक बर्षको जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा :
- राष्ट्रिय नारा : “खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ”
- अन्तराष्ट्रिय नारा : 'Food safety: prepare for the unexpected.'
- सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।