Lesson : राष्ट्रिय समसामयिक
दिगो पूर्वाधार लगानी फोरम २०२२
दिगो पूर्वाधार लगानी फोरम २०२२ सम्पन्न भएको छ
- कहिले ? : २०७९ भदौ २९ (१४ सेप्टेम्बर २०२२)
- नारा : Unleashing investment potential for economic transformation
- आयोजक : लगानी बोर्ड नेपाल
- पूर्वाधार संरचनाहरुको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको ,
- कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले गरेका
के भयो उपलब्धि ?
- २०७९ भदौ २९ देखि डिजिटल प्रणालीमा आधारित एकल बिन्दु सेवा केन्द्र (वन स्टप सर्भिस) सञ्चालनमा
- परियोजना बैंक निर्देशिका पनि सार्वजनिक
- रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक
- नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै यो उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान