Lesson : खेलकुद
विम्बल्डन टेनिस २०२४ : अल्कारेज र क्रेचिकोभाले जिते उपाधि
विम्बल्डन टेनिस २०२४ : अल्कारेज र क्रेचिकोभाले उपाधि जितेका छन्
महिला एकल २०२४ :
- फाइनल खेल : २०२४ जुलाई १३
- विजेता : बारबोरा क्रेचिकोभा ( चेक गणतन्त्र)
- उप विजेता : जेस्मिन पाओलोनी (इटाली)
- क्रेचिकोभाले विम्बल्डनको एकल उपाधि जितेको यो पहिलो पटक हो ।
- यसअघि उनले सन् २०२१ मा फ्रेन्च ओपनको उपाधि चुमेकी थिइन् ।
पुरुष एकल २०२४ :
- फाइनल खेल : २०२४ जुलाई १४
- विजेता : कार्लोस अल्कारज (स्पेन)
- उप-विजेता : नोभाक जोकोभिच (सर्विया)
- अल्कारजले जितेको यो चौथो ग्रान्ड स्लामा हो ।