Lesson : दिवस र नाराहरु
पृथ्वी दिवस २०२४
पृथ्वी दिवस २०२४ मनाइएको छ
- कहिले ? : २२ अप्रिल २०२४
- हरेक बर्षको अप्रिल २२ मा पृथ्वी दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : “Planet Vs Plastic”
- सन् १९७० मा अमेरिकाबाट यो दिवस मनाउन सुरु गरिएपनि सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।