Lesson : दिवस र नाराहरु
विश्व रक्तदाता दिवस २०२४
विश्व रक्तदाता दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ जुन १४
- हरेक बर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा :
- राष्ट्रिय : ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’
- अन्तराष्ट्रिय : "20 years of celebrating giving: thank you blood donors!"
- आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
- Blood Group का पिता Karl Landsteiner को जन्मदिनको सम्झनामा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो,
- नेपालका पहिलो रक्तदाता दयावीर कंसाकारलाइ मानिन्छ ,