Lesson : खेलकुद
टी–२० विश्व कप क्रिकेट २०२२ : इंग्ल्याण्डले जित्यो उपाधि
आठौँ संस्करणको टी–२० विश्व कप क्रिकेट २०२२ अष्टेलियामा सम्पन्न भएको छ
- फाइनल खेल : २०२२ नोभेम्बर १३
- विजेता : इंग्ल्याण्ड
- उपविजेता : पाकिस्तान
- फाइनलमा इंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो
- सेमिफाइनल :
- इंग्ल्याण्ड र भारत (इंग्ल्याण्ड विजेता)
- पाकिस्तान र न्युजिल्यान्ड (पाकिस्तान विजयी)
- प्रतियोगिता अवधि : २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म
- Player of the series उपाधि : स्याम कारण (Sam Curran) इंग्ल्याण्ड
- सर्वाधिक रङ बनाउने खेलाडी : विराट कोहली , भारत (२९६ रन)
- सर्वाधिक विकेट लिने खेलाडी : वानिंडू हसरंगा, श्रीलंका (१५ विकेट)
- आयोजक : अष्ट्रेलिया
- सहभागी देश : १६ (अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश)
इतिहाँस :
- टी–२० विश्व कप क्रिकेटको सुरुवात : सन् २००७ बाट (आयोजक दक्षिण अफ्रिका)
- हालसम्म ७ वटा प्रतियोगिता सम्पन्न भएका छन्
- हालसम्म वेस्ट इन्डिजले सबैभन्दा बढी २ पटक उपाधि जितेका छन् ,
- भारत, पाकिस्तान , इंग्ल्यान्ड , श्रीलंका र अष्ट्रेलियाले १/१ पटक उपाधि जितेका छन्
- सन् २०२१ को सातौँ संस्करणको उपाधि अष्ट्रेलियाले जितेको थियो (आयोजक युएई र ओमान)
- सन् २०२४ मा नवौं संस्करण वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा गर्नेछन