Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय खुसि दिवस २०२४
अन्तराष्ट्रिय खुसि दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ मार्च २०
- हरेक बर्षको मार्च २० मा अन्तराष्ट्रिय खुसि दिवस मनाउने गरिन्छ
- २०२४ को नारा : 'Happier Together'
- खुसि सूचकांक २०२४ मा नेपाल ९३ औं स्थानमा रहेको छ
- पहिलोपटक मनाइएको : सन् २०१३ मा
- संयुक्त राष्ट्र संघको महासभाको १२ जुलाई २०१२ को प्रस्ताव ६६/२८१ ले २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा घोषणा गरेको हो
खुसि सूचकांक २०२४ सार्वजनिक भएको छ
- प्रतिवेदन सार्वजनिक गर्ने निकाय : Wellbeing Research Centre , UK
- सूचकांकमा नेपालको स्थान : ९३ औं
- नेपालको अंक : ५.१५८
सर्वाधिक खुसि ५ राष्ट्रहरु
- फिनल्याण्ड
- डेनमार्क
- आइसल्याण्ड
- स्विडेन
- इजरायल
सूचिको पुछारमा रहेका राष्ट्रहरु
- १३९ औं : कंगो
- १४० औं : सियरालियोन
- १४१ औं : लोसेथो
- १४२ औं : लेबनान
- १४३ औं : अफगानिस्तान
दक्षिण एसियाको अवस्था :
- नेपाल : ९३ औं
- पाकिस्तान : १०८ औं
- श्रीलंका : १२८ औं
- बंगलादेश : १२९ औं
- अफगानिस्तान : १४३ औं