Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय खुसि दिवस २०२३
अन्तराष्ट्रिय खुसि दिवस २०२३ मनाइएको छ
- कहिले ? : २०२३ मार्च २०
- हरेक बर्षको मार्च २० मा अन्तराष्ट्रिय खुसि दिवस मनाउने गरिन्छ
- सन् २०२३ को नारा : 'Be Mindful. Be Grateful. Be Kind.'
- पहिलोपटक मनाइएको : सन् २०१३ मा
- संयुक्त राष्ट्र संघको महासभाको १२ जुलाई २०१२ को प्रस्ताव ६६/२८१ ले २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवसको रूपमा घोषणा गरेको हो