Lesson : अन्तराष्ट्रिय समसामयिक
विश्वकै बढी उमेरकी महिलाको निधन
विश्वकै बढी उमेरकी महिलाको निधन भएको छ
- कहिले ? : २०२४ अगस्त २०
- नाम : मारिया ब्रानयास मोरेरा
- उनको ११७ बर्ष १८६ दिन को उमेरमा निधन भएको थियो
- उनी विश्वमा सबैभन्दा लामाे समय बाँच्नै आठौं व्यक्ति हुन् ।
- मोरेरा २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।