Lesson : राष्ट्रिय समसामयिक
आठौँ ऊर्जा सम्मेलन २०८०
आठौँ ऊर्जा सम्मेलन २०८० सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०८० बैशाख ५ र ६
- सम्मेलनको नारा : हरित ऊर्जाको बजार विस्तारीकरण
- आयोजक : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)
- सम्मेलनमा भारत, बङ्लादेश, भुटान, श्रीलङ्का लगायत ३० भन्दा धेरै देशका तीन सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी भएका थिए,
- उपलब्धि : नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर भएको