Lesson : राष्ट्रिय समसामयिक
धादिङ केन्द्रविन्दु भै ६.१ रेक्टरस्केलको भूकम्प
धादिङ केन्द्रविन्दु भै ६.१ रेक्टरस्केलको भूकम्प गएको छ
- कहिले ? : २०८० कार्तिक ५, बिहान ७:३९ बजे
- केन्द्रविन्दु : धादिङको ज्वालामुखी गाउँपालिका-५ ,खरी
- उक्त भूकम्पको झट्का धादिङ, गोरखा, रसुवा, काठमाडौं उपत्यकालगायत आसपासका क्षत्रेमा महसुस गरिएको थियो