Lesson : राष्ट्रिय समसामयिक
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
राष्ट्रिय प्रसारण लाइनको विद्युत् मुगुमा पुगेको छ
- कहिले ? : २०८० भदौ २४
- यो संगै मुगु जिल्ला राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्ने ७६ औं जिल्ला बनेको छ
- अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ ।
- नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।