Lesson : राष्ट्रिय समसामयिक
Bank of the year 2022
बैंक अफ द इयर–२०२२ को उपाधि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जितेको छ
- कहिले ? : १६ मङ्सिर २०७९
- लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।
- बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त अवार्ड ग्रहण गरेका हुन्।
- फाइनान्सियल टाइम्स लण्डनबाट प्रकाशित दैनिक समाचार पत्र हो।
- यसले हरेक वर्ष बैंक अफ द अवार्ड घोषणा गर्दै आएको छ।
- सन् २०२१ मा NMB बैंकले बैंक अफ द इयरको उपाधि जितेको थियो