Lesson : अन्तराष्ट्रिय समसामयिक
सिंगापुरमा लरेन्स वोङ बने प्रधानमन्त्री
सिंगापुरमा लरेन्स वोङ नयाँ प्रधानमन्त्री बनेका छन्
- कहिले ? : २०२४ मे १५
- नव नियुक्त प्रधानमन्त्री : लरेन्स वोङ
- ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
- लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् ।
- त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् ।
- वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।
- करिब ६० लाख जनसंख्या भएको सिंगापुरको जीडीपी(कुल ग्राहस्थ उत्पादन) करिब ५२५ बिलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आम्दानी करिब ८८ हजार अमेरिकी डलर । सिंगापुरको बेरोजगारी दर १.९ प्रतिशत रहेको छ ।