Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ।
- कहिले ? : २०८० श्रावण २३
- श्रावण २३ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गएको हो,
- पारित भएको नीतिमार्फत विश्वयापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० पुर्याउने लक्ष्य राखिएको छ।