Lesson : राष्ट्रिय समसामयिक
रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गर्ने कानून प्रमाणीकरण
रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गर्ने कानून प्रमाणीकरण भएको छ
- कहिले ? : २०८१ असोज २२
- सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण भएको हो
- सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गरी एउटै छातामुनिबाट सञ्चालन गर्न उक्त कानुन ल्याइएको छ
- राष्ट्रपतिबाट प्रमाणिकरण भएको ३१ औं दिनबाट उक्त ऐन कार्यान्वयनमा आउने छ