Lesson : राष्ट्रिय समसामयिक
नेपालको आर्थिक वृद्धि ३.९% हुने विश्व बैंकको अनुमान
यो बर्ष नेपालको आर्थिक वृद्धि ३.९% हुने विश्व बैंकले अनुमान गरेको छ
- विश्व बैंकको प्रतिवेदन अनुसार सन्तोषजनक आर्थिक वृद्धि (३.९%) हुने ,
- मुद्रास्फीति ७% हुने ,
- सरकारले भने यो आव मा ६% आर्थिक वृद्धि र ६.५% को मुद्रास्फीति अनुमान गरेको छ,
- त्यस्तै विश्वबैंकका अनुसार दक्षिण एसियाको आर्थिक वृद्धि ५.८% रहने छ