Lesson : दिवस र नाराहरु
आणविक परिक्षण विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३
आणविक परिक्षण विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३ मनाइएको छ
- कहिले ? : २९ अगस्त २०२३
- सन् २०१० बाट हरेक बर्षको अगस्त २९ मा यो दिवस मनाउने गरिन्छ
- 29 अगस्त 1991 मा रुसमा रहेको सेमिपालाटिन्क आणविक परीक्षण साइट बन्द भएको सम्झनामा काजाकिस्तान गणतन्त्रको प्रस्तावमा संयुक्त राष्ट्रसंघले यो दिवस सुरु गरेको हो ।
- विश्वको पहिलो न्युक्लियर टेस्ट सन् १९४५ जुलाई १६ मा अमेरिकाले गरेको थियो, जसको नाम ट्रिनिटी राखिएको थियो