Lesson : राष्ट्रिय समसामयिक
शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा
शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ
- सूचकांक : हेन्ले पासपोर्ट सूचकांक २०२४ (जुलाई, २०२४)
- नेपालको स्थान : ९८ औं
- सन् २०२४ को फेब्रुअरीमा नेपाल १०३ औं स्थानमा रहेको थियो
- नेपालको भिसा फ्रि स्कोर ३९ रहेको छ
- यसको अर्थ नेपाललाइ ३९ देशले अन अराइभल भिसा दिन्छन
- सूचिको शिर्ष स्थानमा रहेको देश : सिंगापुर (भिसा फ्रि स्कोर १९५)
सूचिको अन्तिममा रहेका ५ देश
- ९९ औं : सोमालिया (३५)
- १०० औं : यमन (३३)
- १०० औं : पाकिस्तान (३३)
- १०१ औं : इराक (३१)
- १०२ औं : सिरिया (२८)
- १०३ औं : अफगानिस्तान (२६)
सार्क देशको स्थान र भिसा फ्रि स्कोर :
- माल्दिभ्स : ५२ औं (९४)
- भारत : ८२ औं (५८)
- भुटान : ८७ औं (५२)
- श्रीलंका : ९३ औं (४४)
- बंगलादेश : ९७ औं (४०)
- नेपाल : ९८ औं (३९)
- पाकिस्तान : १०० औं (३३)
- अफगानिस्तान : १०३ औं (२६)