Lesson : साहित्य, पुरस्कार र सम्मान
२०९औँ भानुजयन्ती र आदिकवि भानुभक्त पुरस्कार २०७९
२०९औँ भानुजयन्ती मनाइएको छ
- कहिले ? : २०७९ असार २९
- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइएको हो,
- विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए ।
- भानुभक्तका केहि चर्चित कृतिहरु :
- रामायण,बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता,
- उनको निधन वि सं. १९२५ असोज ६ गते भएको थियो
आदिकवि भानुभक्त पुरस्कार २०७९
- प्रदान गर्ने निकाय : नेपाल शिक्षा परिषद्
- पुरस्कार प्राप्त गर्ने व्यक्तित्व : चित्तरञ्जन नेपाली (इतिहांसकार)
- पुरस्कार राशि : १ लाख २५ हजार रुपैयाँ
- चित्तरञ्जन नेपाली २०१३ सालको मदन पुरस्कार विजेता समेत हुनुहुन्छ,
- ९२ वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाउनुभएको थियो ।