Lesson : राष्ट्रिय समसामयिक
शक्तिशाली पासपोर्टको सूची २०२३ प्रकाशित ,नेपाल अन्तिम १० भित्र
हेन्ले पासपोर्ट इन्डेक्स २०२३ प्रकाशित भएको छ
- कहिले ? : ११ जनवरी २०२३
- नेपालको स्थान : १०३ औं
- यस अघि २०२२ को पहिलो त्रैमासिकको सुचिमा नेपाल १०६ औं स्थानमा रहेको थियो
- नेपाललाई विभिन्न ३८ देशले अनअराईभल भिसा दिन्छन
- शिर्ष स्थानमा जापान रहेको छ, जसलाई विश्वका १९३ देशले अनअराईभल भिसा दिन्छन
शिर्ष देश र अनअराईभल भिसा दिने देश संख्या
- १) जापान, (१९३)
- २) सिंगापुर ,दक्षिण कोरिया (१९२)
- ३) जर्मनी, स्पेन (१९०)
- ४) फिनल्याण्ड, इटाली, लक्जम्बर्ग (१८९)
- ५) अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड, स्वीडेन (१८८)
पुछारका देश र अनअराईभल भिसा दिने देश संख्या
- १०२) उत्तरकोरिया (४०)
- १०३) नेपाल र प्यालेस्टाइन क्षेत्र (३८)
- १०४) सोमालिया (३५)
- १०५) यमन (३४)
- १०६) पाकिस्तान (३२)
- १०७) सिरिया (३०)
- १०८) इराक (२९)
- १०९) अफगानिस्तान (२७)