Lesson : अन्तराष्ट्रिय समसामयिक
OPEC छोड्ने अंगोलाको निर्णय
अंगोलाले OPEC छोड्ने निर्णय गरेको छ
- कहिले ? :१ जनवरी २०२४
- OPEC के हो ? : यो तेल उत्पादक देशहरुको संगठन हो
- पुरा रुप : Organization of the Petroleum Exporting Countries (OPEC)
- अंगोला सन् २००७ मा OPEC को सदस्य भएको थियो
- तेल उत्पादनमा कटौती भए संगै अंगोलाले OPEC छोड्ने निर्णय गरेको हो
- यस अघि सन् २०२० मा इक्वेडर र सन् २०१९ मा कतारले OPEC छोडिसकेका छन्
- OPEC को स्थापना : सन् १९६०
- प्रधान कार्यालय : अष्ट्रियाको भियना