Lesson : खेलकुद
एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा
एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा छनोट भएकी छिन
- कहिले ? : २०८० चैत्र ४
- चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै उनले स्वर्ण पदक जितेकी छिन
- यो संगै उनि आगामी सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा छनोट भएकी छन्
- यो उपलब्धिसँगै पलेशा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् ।
- यसअघि एसियाली छनोट चरण पार गर्दै संगीना वैद्य सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्ट २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।
- उनले पहिलो पटक सन् २०२० मा जापानमा आयोजित टोकियो पारालम्पिक खेलेकी थिइन् ।
- त्यसबेला छनोट चरण पार गरेर नभई वाइल्ड कार्ड इन्ट्रीमार्फत टोकियो पारालम्पिक पुगेकी थिइन् । त्यसबेला उनले ओलम्पिकका दुई खेल जितेर इतिहास रचेकी थिइन् ।