Lesson : राष्ट्रिय समसामयिक
सातौँ पर्वतीय महोत्सव २०७९ सम्पन्न
- कहिले ? : २०७९ मङ्सिर २४ र २५ गते
- कहाँ : पोखरा महानगरपालिका– १७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय
- आयोजक : नेपाल पर्वतारोहण संघ
- अन्तर्राष्ट्रिय पर्वतीय दिवस(डिसेम्बर ११) को अवसरमा यो महोत्सब आयोजना गरिएको थियो
- उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गरेको महोत्सवमा विभिन्न विषयमा छलफल सँगै खेलकुद प्रतियोगिताहरूसमेत भएका थिए।