Lesson : दिवस र नाराहरु
राष्ट्रिय संरक्षण दिवस २०७९
राष्ट्रिय संरक्षण दिवस २०७९ मनाइएको छ
- कहिले ? : २०७९ आश्विन ७
- हरेक बर्षको आश्विन ७ मा राष्ट्रिय संरक्षण दिवस मनाउने गरिएको छ
- यो बर्ष कुनै नारा तय गरिएको छैन
- २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।