Lesson : राष्ट्रिय समसामयिक
नेपालमा हाइड्रोजन गाडीको उद्घाटन
नेपालमा हाइड्रोजन गाडीको उद्घाटन गरिएको छ
- कहिले ? : २०८१ भदौ १४
- प्र.म. केपी शर्मा ओलीद्वारा नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन रिफ्युलिङ स्टेसन स्थापना र हाइड्रोजन गाडीको उद्घाटन गरिएको हो
- दुई वर्षभन्दा बढीको अध्ययन–अनुसन्धानपछि विश्वविद्यालयले गत २०८० चैत १८ मा हाइड्रोजन कारको सफल परीक्षण गरिएको थियो ।
- सरकारले राष्ट्रिय हाइड्रोजन नीति–०८० पारित गरिसकेको छ