Lesson : खेलकुद
पलेशाले जितिन पारा ओलम्पिकमा ऐतिहाँसिक काश्य
पलेशाले जितिन पारा ओलम्पिकमा ऐतिहाँसिक काश्य
- कहिले ? : २०२४ अगस्त ३० (२०८१ भदौ १४)
- खेलाडी : पलेशा गोबर्धन
- खेल : तेक्वान्दो
- फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन्
- पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् ।
- नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
- चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।