Lesson : राष्ट्रिय समसामयिक
अर्धवार्षिक समीक्षामार्फत सरकारले घटायो बजेटको आकार
अर्धबार्षिक समीक्षामार्फत बजेटको आकार १२ दशमलव ६२ प्रतिशत घटाइएको छ
- कहिले ? : २०८० माघ २९
- संसोधित कुल बजेट : १५ खर्ब ३० अर्ब २६ रुपैयाँ
- सुरुमा विनियोजित बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
संशोधित लक्ष्य :
- चालु खर्च : १० खर्ब १३ अर्ब रुपैयाँ,
- पुँजीगत खर्च : २ खर्ब ५४ अर्ब रुपैयाँ र
- वित्तीय व्यवस्थापन : २ खर्ब ६८ अर्ब रुपैयाँ
खर्च व्यहोर्ने स्रोतमा संसोधन :
- राजश्व : १० खर्ब ८० अर्ब रुपैयाँ,
- आन्तरिक ऋण : २ खर्ब ४० अर्ब रुपैयाँ,
- वैदेशिक सहायता : ४० अर्ब रुपैयाँ र
- वैदेशिक ऋण : १ खर्ब ८० अर्ब रुपैयाँ