Lesson : दिवस र नाराहरु
राष्ट्रिय भू-संरक्षण दिवस २०८१
राष्ट्रिय भू-संरक्षण दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ श्रावण २४
- २०८१ मा कुनै नारा तय नगरिएको,
- २०८० को नारा : "जलवायु अनुकुलनको आधार, व्यवस्थित एकीकृत जलाधार"
- भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।