Lesson : खेलकुद
पेरिस ओलम्पिक २०२४ सुरु
३३ औं ग्रीष्मकालीन ओलम्पिक फ्रान्सको पेरिसमा सुरु भएको छ
- कहिले ? : २०२४ जुलाई २६ देखि २०२४ अगस्त ११
- संस्करण : ३३ औं
- प्रतियोगिताको नारा : Games Wide Open
- प्रतियोगिकाको मस्कट : फ्रिजेस ( फ्रान्सेली क्रान्तिको प्रतिक)
- सहभागी देश : २०६
- सहभागी खेलाडी : १०,७१४
- खेलाइने खेलको संख्या : ३२
- इभेन्ट्स : ३२९
- उद्घाटन : फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन
- ३२ औं संस्करण: सन् २०२० मा जापानको टोकियोमा आयोजना गरिएको
- ३४ औं संस्करण : सन् २०२८ मा लस एन्जलस, अमेरिकामा आयोजना गरिने
पेरिस ओलम्पिकमा नेपालको सहभागिता :
- नेपालले भाग लिने खेल : ६
- नेपालबाट भाग लिने खेलाडी : ७
- खेल र खेलाडी :
- टेबलटेनिस : स्यान्टु श्रेष्ठ
- जुडो : मनिता श्रेष्ठ प्रधान
- एथलेटिक्स : सन्तोषी श्रेष्ठ
- ब्याडमिन्टन : प्रिन्स दाहाल
- पौडी : एलेक्जेन्डर शाह र डुवाना लामा
- सुटिङ : सुस्मिता नेपाल
- उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका
- टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाएको