Lesson : अन्तराष्ट्रिय समसामयिक
चिन ताइवान तनाबका पछिल्ला घटनाक्रमहरु
चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि दुइदेश बीच देखिएका घटनाक्रमहरु
- सभामुख न्यान्सी पेलोसी ताइवान अवतरण : २ अगस्त २०२२
- अमेरिकी सभामुख नान्सी पेलोसीलाई ताइवानले उच्च नागरिक सम्मान 'अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन' प्रदान गरेको : ३ अगस्त २०२२
- चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार सुरु : ४ अगस्त २०२२
- चीनले अमेरिकी सभामुख नान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको : ४ अगस्त २०२२