Lesson : अन्तराष्ट्रिय समसामयिक
चीनको नयाँ सुरक्षा अवधारणा – GSI
चीनले नयाँ सुरक्षा अवधारणा अघिसारेको छ
- के हो जीएसआइ ? : यो चिनद्वारा अघि सारिएको नयाँ सुरक्षा अवधारणा हो,
- GSI को पुरा रुप : Global Security Initiative
- अवधारणा सार्वजनिक : २०२२ अप्रिल २१ मा राष्ट्रपति सी जिंगपिंगले सार्वजनिक गरेका हुन्
- यससम्बन्धि अवधारणापत्रको दस्तावेज सार्वजनिक : २१ फेब्रुअरी २०२३
- राष्ट्रपति सीले अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र क्वाड (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) समूहको औचित्यमाथि प्रश्न गर्दै चीनको नेतृत्वमा जीएसआईलाई प्रस्ताव गरेका हुन्