Lesson : साहित्य, पुरस्कार र सम्मान
नेपालको Bank of the Year 2023 : प्रभु बैंक
प्रभु बैंकले Bank of the Year 2023 उपाधि जितेको छ
- कहिले ? : २०२३ डिसेम्बर १
- यो उपाधि बेलायतको 'द ब्यांकर' नामक पत्रिकाले प्रदान गर्ने गर्दछ
- सन् २०२२ मा Bank of the year उपाधि नेपाल इन्भेस्टमेन्ट बैंकले प्राप्त गरेको थियो
- The Banker ले नै प्रदान गर्ने उत्कृष्ट गभर्नर पुरस्कार आइसल्याण्डको केन्द्रिय बैंकका गभर्नर एस्गेयर जोनसनले प्राप्त गरेका छन्