Lesson : राष्ट्रिय समसामयिक
भोकमरी सूचकाङ्कमा नेपालको अवस्था ११ स्थानले सुधार
Global Hunger Index 2023 मा नेपालको अवस्था ११ स्थानले सुधार भएको छ
- नेपालको स्थान : ६९ औं
- सन् २०२२ मा नेपालको स्थान ८१ औं रहेको थियो
- नेपालले सन् २०२३ मा १५ अंक प्राप्त गरेको छ
- यो अंक जति कम भयो त्यति भोकमरीको अवस्था कम भएको मानिन्छ
- आयरल्यान्डमा रहेको कन्सर्न वर्ल्डवाइड र जर्मनीमा रहेको वेल्टहङ्गर हिल्फे नाम गरेका दुई वटा संस्थाले प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन् ।
- सन् २०२३ को सर्वेक्षणमा १३६ देश समावेश गरिएको छ
दक्षिण एसियाको अवस्था :
- नेपाल : ६९ औं
- बंगलादेश : ८१ औं
- पाकिस्तान : १०२ औं
- भारत : १११ औं