Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पाइने भ्यागुताको प्रजाति संख्या ४९ पुग्यो
नेपालमा पाइने भ्यागुताको प्रजाति संख्या ४९ पुगेको छ
- नयाँ प्रजाति : मिनेरभार्या चिलापाटा
- भेटिएको स्थान : पथरी-शनिश्चरे नगरपालिका
- भेटाउने व्यक्ति : विवेक गौतम (सरीसृप-उभयचरसम्बन्धी अनुसन्धानकर्ता)
- यो प्रजाति भारतमा सन् २००९ मा विश्वमै पहिलोपटक पत्ता लागेको थियो
- यो संगै नेपालमा पाइने भ्यागुताको प्रजाति संख्या ४९ पुगेको छ