Lesson : अन्तराष्ट्रिय समसामयिक
बंगलादेशमा आम निर्वाचन : प्र.म. शेख हसिनाको पार्टीको अत्याधिक बहुमत
बंगलादेशमा आम निर्वाचन २०२४ मा प्र.म. शेख हसिनाको पार्टीले अत्याधिक बहुमत ल्याएको छ
- निर्वाचन मिति : २०२४ जनवरी ७
- यो निर्वाचनमा प्रधानमन्त्रिको शेख हसिनाको पार्टी अवामी लिगले २२३ सिट जितेको छ
- कुल ३०० सदस्य रहेको संसदमा बाँकी सिटमा पनि सत्ता गठवन्दन निकट दल र स्वतन्त्रले चुनाव जितेका छन्
- विपक्षी Bangladesh Nationalist Party लगायतले चुनाव वहिस्कार गरेका थिए
- यो चुनावमा विजयी भए संगै प्रधानमन्त्रि शेख हसिना आफ्नो ५ औं कार्यकाल सम्हाल्ने पक्का भएको छ