Lesson : राष्ट्रिय समसामयिक
२५६७ औं बुद्ध जयन्ती
२५६७ औं बुद्ध जयन्ती २०८०
- २०८० बैशाख २२ गते २५६७ औं बुद्ध जयन्ती मनाइएको छ !
- भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।
- लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म भएको थियो !
- ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको थियो
- उनको महापरीनिर्वाण (मृत्यु) ४८३ ईशापूर्व मा भएको थियो !
(कतिऔं बुद्ध जयन्ति मनाइयो भन्ने प्रश्न लोकसेवाले सोधेको छ )