Lesson : दिवस र नाराहरु
९२ औं तामाङ पहिचान दिवस २०८१
९२ औं तामाङ पहिचान दिवस २०८१ मानाइएको छ
- कहिले ? : २०८१ भदौ ६ गते
- हरेक बर्षको भदौ ६ गते तामाङ दिवस मनाउने गरिन्छ
- भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- त्यसअघि तामाङहरुलाई भोटे, लामा, मुर्मि आदि भन्ने गरिन्थ्यो ।