Lesson : अन्तराष्ट्रिय समसामयिक
‘स्वच्छ वातावरण‘ लाई अब मानवअधिकारको रुपमा स्वीकार गरिने
संयुक्त राष्ट्र संघीय महासभाले ‘स्वच्छ वातावरण ‘लाई अब मानवअधिकारको रुपमा मान्ने संकल्प पारित
- पारित मिति : २८ जुलाई २०२२ (२०७९ श्रावण १२)
- पक्षमा रहेका देश संख्या : १६१
- संकल्प पारीत भए सगै स्वच्छ , सफा र दिगो वातावरणबा बस्न पाउनु अब मानव अधिकारको विषय भएको छ,