Lesson : दिवस र नाराहरु
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०२२
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०२२ मनाइएको छ !
- कहिले ? : हरेक बर्ष सेप्टेम्बर ८
- २०२१ को नारा : साक्षरता सिकेको क्षेत्रमा रुपान्तरण’ (“Transforming Literacy Learning Spaces”)
- नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइदै आएको थियो भने
- गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको थियो ।