Lesson : खेलकुद
एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको उपाधि युएईलाई
युएईले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ
- फाइनल खेल : २०२४ अप्रिल २३
- विजेता : युएई
- उप-विजेता : ओमान
- जित संगै युएई एसियाकपमा प्रवेश गरेको छ
- यो प्रतियोगितामा नेपाल सेमिफाइनलमा युएई संग पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा हंगकंग संग पराजित भएको थियो