Lesson : राष्ट्रिय समसामयिक
विश्व खुसि सूचकांक २०२३ सार्वजनिक
विश्व खुसि सूचकांक - २०२३ सार्वजनिक
- रिपोर्ट प्रकाशन गर्ने संस्था : Sustainable Development Solutions Network
- सर्वेक्षण गरिएका देशको संख्या : १४६
- शीर्ष ५ देश : फिनल्यान्ड , डेनमार्क ,आइसल्यान्ड, स्विजरल्याण्ड , र नेदरल्यान्ड्स
नेपालको अवस्था :
- नेपाल ८५ औं स्थानमा रहेको
- सन् २०२२ मा ८४ औँ स्थानमा रहेको नेपालको यस बर्ष १ स्थान खस्केको हो
- नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ।
- नेपाल दक्षिण एसियाकै खुसि राष्ट्रका रुपमा देखिएको छ
सार्क देशको अवस्था :
- नेपाल - ८५ औं
- माल्दिभ्स - ८७ औं
- बंगलादेश - ९९ औं ,
- पाकिस्तान - १०३ औं
- श्रीलंका - १२६ औं
- भारत - १३६ औं
- अफगानिस्तान : १४६ औं